गण्डकी प्रदेश

कालीगण्डकीमा पनि बेरोजगार युवाहरुलाइ सिपमूलक तालिम प्रदान गरिने

असोज २७ , कोभिड -१९ को कारणले बेरोजगार भएका युवाहरुलाइ स्वरोजगार बनाउनका लागि गण्डकी प्रदेश सरकारले विभिन्न बिधामा सिपमूलक तालिम प्रदान गर्ने भएको छ। कालीगण्डकी गाउँपालिकामा विभिन्न कारणले रोजगारी गुमाइ वा बेरोजगार व्यक्तिहरुलाइ लक्षित गरि यो कार्यक्रम ल्याइएको हो। तालिममा...

स्याङ्जाको चापाकोटमा एकै पटक चौध जनामा कोरोना संक्रमण

राजन भट्टराई -असोज-२७ स्याङ्जामा पछिल्लो चरणमा कोरोना संक्रमितको सङ्ख्या घट्दै गैरहेको बेला आज एकै पटक १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजना गरिएको आँखा शिबिरमा सहभागी भएकाहरु मध्य कोरोना संक्रामित पनि सहभागी भएको पुष्टि भएको थियो।...

स्याङ्जामा १४ सहित गण्डकी प्रदेशमा थप ३४ जना कोरोना संक्रमित थपिए

असोज- २७ केही समय देखि स्याङ्जामा कोरोना संक्रमित थपिने क्रम न्यून भएको थियो। तर आज एकै पटक स्याङ्जामा १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुने सवै चापाकोट नगरपालिकाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको...

स्याङ्जा , गुल्मी र पाल्पा जोड्ने तीनमुखे पुल निर्माण कार्य तिब्र

असोज-२६, स्याङ्जा ,गुल्मी र पाल्पा जोड्ने तीनमुखे पुलको निर्माण कार्य तिब्र रुपमा बढिरहेको छ । तस्बिर : बिकास थापा

थोर्गा रुपन्देही सम्पर्क समाज द्वारा रुरुक्षेत्रका विद्यालय लाई कोभिड १९ विरुद्धका स्वास्थ्य समाग्री सहयोग

चिरञ्जीवी ज्ञवाली असोज - २६ गुल्मीको थोर्गामा जन्मिनुभइ रुपन्देहीमा बसोबास गर्दै आउनु भएका ब्यक्तिहरुको संस्था थोर्गा रुपन्देही सम्पर्क समाजले रुरुक्षेत्र रिडीमा रहेका विद्यालयहरुका लागि ( विद्यार्थी ,शिक्षक स्टाप ) हरु लागि कोभिड १९ विरुद्धको स्वास्थ समाग्री (माक्स,सेनिटाइजर,साबुन) लगाएतको सामग्री उपलब्ध...

स्याङ्जामा कुटपिट गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

असोज -२६ स्याङ्जामा कुटपिट गरि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी स्थायी ठेगाना भइ स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ कालीमाटीमा बस्दै आएका ४१ वर्षका कृष्ण परियार रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता...

स्याङ्जामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

असोज -२६ , गण्डकी प्रदेशमा एकै पटक १२६ जना कोरोना संक्रमित थपिदा स्याङ्जामा भने एक जनामात्र कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेमा भिरकोट नगरपालिकाका ५२ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। गण्डकी प्रदेशका...

मिर्मी देखि रिडी सम्म निर्माणको जिम्मा पाएका कम्पनीको आधिकारिक भनाइ

जि.के. पाण्डेय।असोज २५, मिर्मि-बिर्घा-रानीमहल र वैघा-रीडीसडक खण्डको अहिले भइरहेको कामबारे सम्बन्धित सरोकारवालासँग लिईएको मिर्मि-धारापानी सडकखण्ड।कालोपत्रेको काम भइरहेको मिर्मि-धारापानी सडकखण्डमा आज साँझ ५ बजेसम्म फ्रस्ट कोटको काम सकिनेछ र उक्त सडकखण्ड साँझ ५ बजेबाट सञ्चालनमा आएको छ। दोस्रो कोटको काम नेपालीहरुको...

गल्याङमा पुरुष तथा भेट्रान भलिबल प्रतियोगिता सम्पन्न

असोज -२५ स्याङ्जाको गल्याङ नगरपालिकामा अवस्थित गल्याङ युवा क्लब द्वारा आयोजित पुरुष तथा भेट्रान भलिबल प्रतियोगिता सम्पन्न भएको छ। गत १८ गतेबाट खेल संचालन सुरु भएको उक्त प्रतियोगितामा ४२ वटा समूहले सहभागिता जनाएको खेल संयोजक रेवत जर्घाले बताउनु भयो। साथै...

कालीगण्डकीका कृषकहरुलाइ आधुनिक मौरीको घार वितरण

असोज -२५, स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भूमि , ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको आर्थिक सहयोग तथा कालीगण्डकी गाउँपालिकाको समन्वयमा मौरीपालनबारे अभिमुखिकरण तथा आधुनिक घार वितरण कार्यक्रम सम्पन्न भएको छ । आलमदेबी साना किसान कृषि सहकारी संस्थाले उक्त कार्यक्रमको सहजीकरण तथा...

Page 96 of 113 1 95 96 97 113
ट्रेन्डिङ