गण्डकी प्रदेश

वालिङका कृषकद्वारा बजार व्यवस्थापनको माग

असोज -२५ ,वालिङ नगरपालिका वडा नम्बर १४ का कृषकहरुले आफूहरुले जतिपनि उत्पादन गर्न सक्ने भन्दै बजारको व्यवस्थापन गरिदिन माग गरेका छन् । वालिङको दक्षिणी भेग पर्वतको सिमानामा व्यवसायीक रुपमा कृषी कर्म गर्दै आएका कृषिकहरुले बजारको अभावमा समस्या उत्पन्न भएको बताएका...

स्याङ्जामा तीनजना कोरोना संक्रमित थपिए

असोज-२५, स्याङ्जामा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर ५ का २४ वर्षिय पुरुष र वालिङ नगरपालिका दुई जना गरि तीन जना रहेका छन् । वालिङका संक्रमित हरु मध्ये एक जना १४ वर्षकी...

पोखरामा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु

असोज -२४ , स्याङजाको एक कोरोना सक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । स्याङजाको आँधीखोला गाँउपालिका वडा नम्वर ६ का ८१ बर्षीय पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । सङक्रमितमा किड्नी, मुटु तथा पिसावनली लगायतका समस्या रहेको प्रदेश...

बिर्घा – वैघा सुलसुलेमा टायर घुम्ने फनफनी यो मोटोरबाटो कस्तो बैमानी

मिन थापा असोज -२४ २०७७।स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ३ मा पर्ने भुस्टुङ्ग वैघा दिगाममा पर्ने सुलसुले भन्ने ठाउँमा गाडीको टायर फनफनी घुम्दा सवारीधनी यो बाटो कस्तो बैमानी भन्दै हिड्न थालेको पनि वर्षौ भएको छ। हिउँदमा अलि सहज हुने यो बाटो...

कालीगण्डकी गाउँपालिकाको हरित बिद्यालय वातावरण योजना साकार हुँदै

मिन थापा स्याङ्जा -२४ असोज स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ४, बनकसी स्थित श्री सृजना आधारभूत विद्यालयको विद्यालय प्रांगण पुग्दा अहिले विभिन्न जातका फलफूल र फूलबारीमा हुर्केका फुलहरूले गर्दा स्वर्गिय आनन्दको आभास हुने गर्दछ। गत आर्थिक वर्ष २०७६/०७७ मा कालीगण्डकी गाउँपालिकाले...

वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न

असोज -२३ , स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १० मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ ।युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना”...

स्याङ्जामा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु

असोज -२३, स्याङ्जामा बस र मोटरसाइकल ठोकिदा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। सिदार्थ राजमार्ग अन्तर्गत भिरकोट नगरपालिकाको वडा नम्बर १ दार्सिङमा ग १ क ४३७० नम्बरको बस र ग १३ प २८१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर...

कालीगण्डकी करिडोर रिडी-रुद्रबेणी सडकखण्ड संचालनमा

चिरञ्जीवी ज्ञवालीअसोज -२३, गत ११ दिन देखि अवरुद्ध रहेको कालीगण्डकी करिडोर अन्तर्गतको रिडी रुद्वबेणी सडक खण्ड आज बाट संचालनमा आएको छ। बिगत १२ दिन अघि बाट नेकपाका नेता हिमाल श्रेष्ठ ,रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ,गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी...

कालीगण्डकीमा खहरे पहिरो पीडितलाई कोरियाबाट आर्थिक सहयोग

मीन थापा असोज -२२, स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ४ , खहरेमा गत असार ३० गते प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका व्यक्तित्वहरूको परिवारलाई आलमदेवी आर्थिक विकास कोष दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ। २०७७/६/२० गते कोषका सम्बन्धित सदस्य महानुभाव...

Page 97 of 113 1 96 97 98 113
ट्रेन्डिङ