समाज

गुल्मीको जनबोध माविद्वारा कृषि प्राविधिक तर्फका विद्यार्थीहरुलाई प्लास्टिक टनेल वितरण

गुल्मीको जनबोध माविद्वारा कृषि प्राविधिक तर्फका विद्यार्थीहरुलाई प्लास्टिक टनेल वितरण

चुरामणि तिमिल्सिना साउन -२। जनबोध माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका गुल्मीमा कृषि प्राविधिक तर्फका ७२जना बिद्यार्थी हरुलाई १ बिद्यार्थी १ टनेल वितरण कार्यक्रम समन्न भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक अनुदानमा माध्यमिक विद्यालय, एक कृषि विद्यार्थी-एक टनेलसहितको करेसाबारी कार्ययोजना अनुसार प्लास्टिक टनेल...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा थप ३५ जना कोरोना संक्रमित थपिए

साउन -१ पछिल्लो २४ घण्टामा स्याङ्जामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र १४ जना पुरुष गरि ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ३५ जना संगै स्याङ्जामा...

रुखबाट लडेर घाइते भएका गुल्मीका प्रताप मगरलाई आर्थिक सहयोग

रुखबाट लडेर घाइते भएका गुल्मीका प्रताप मगरलाई आर्थिक सहयोग

चुरामणि तिमिल्सिना गुल्मी -साउन -१।गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १रिडी बजार निवासी प्रताप मगरको असार २४ गते आँप टिप्ने क्रममा बुटाबाट खसेर हात खुट्टामा गम्भीर चोटपटक लागेपछि रुरु प्राथमिक स्वास्थ्य केन्द्र्का डा. बिकास पन्थी, वडा नम्बर १ का वडा अध्यक्ष...

नेपाल सरकारका पूर्व मुख्य सचिब लिलामणी पौडेलद्वारा गुल्मीमा स्वास्थ्य सामग्री प्रदान

नेपाल सरकारका पूर्व मुख्य सचिब लिलामणी पौडेलद्वारा गुल्मीमा स्वास्थ्य सामग्री प्रदान

चुरामणि तिमिल्सिना गुल्मी - साउन -१ नेपाल सरकार पूर्व मुख्य सचिब लिलामणि पौडेल स्वास्थ्य सामग्री लिएर आफ्नो गृह जिल्ला गुल्मीमा बिहिबार आइपुग्नु भएको छ । कोरोना भाइरसले ग्रसित भएको आफ्नो जिल्लामा माक्स, अक्सिजन कन्सिटेटर लगायतका समाग्री जिल्लाका सबै स्थानिय तहका...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

नेपालमा थप २,९३६ जनामा कोरोना संक्रमणको पुष्टि

साउन -१। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पीसीआर र एन्टीजेन गरि १४ हजार १८३ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआर ९६१३ र ४५६९ जनाको एन्टीजेन...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा आफ्नै घरमा झुन्डिएर मृत अवस्थामा एक महिला फेला

असार २९ पाल्पामा झुन्डिएर मृत अवस्थामा एक महिला फेला परेकी छिन् । तानसेन नगरपालिका वडा नम्बर ५ सेती पोखरी बस्ने १९ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका...

अवरुद्ध रिडी रुद्र्बेणी सडक खण्ड सुचारु

अवरुद्ध रिडी रुद्र्बेणी सडक खण्ड सुचारु

चुरामणि तिमिल्सिना असार २८ गएको ५ दिन देखि अवरुद्ध रहेको रिडी रुद्रबेणी सडक खण्ड आज बाट सुचारु भएको छ। अवरुद्ध सडक आज बाट सुरु भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनु भयो।

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

पाल्पामा अवैध मृत मृग सहित ४ जना पक्राउ

असार-२८ पाल्पामा अवैध मृत राते मृग सहित ४ जना पक्राउ परेका छन् । हिजो राती करिव ११:३५ बजेको समयमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ हार्थोकमा प्रहरी चेकजाचको क्रममा बुर्तिबाङ्गबाट बुटवल तर्फबाट जाँदै गरेको ध १ ज ४६५ नम्बरको बोलेरोमा मृत...

नमस्ते नेपालले गर्‍यो क‍रोना महामारीमा खट्नेलाई सम्मान

नमस्ते नेपालले गर्‍यो क‍रोना महामारीमा खट्नेलाई सम्मान

२७-असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा क्रियाशील सामाजिक संस्था नमस्ते नेपालले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ४ जना व्यक्तिहरुलाई शनिबार तिलोत्तमाको वनवाटिकामा सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

असार -२७ पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा जिल्लाको तिनाउँ गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षका दुर्गा बहादुर गाहा मगर रहेका छन् । आज दिउँसो करिब ४:३० बजेको समयमा तिनाउँ गाउँपालिका वडा...

Page 22 of 116 1 21 22 23 116
ट्रेन्डिङ