झुम्सामा मोटरसाइकललाई मिनि ट्रकले ठक्कर दिदा दुई जना घाइते
जेठ -३० पाल्पामा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिदार्थ राजमार्गमा बुटवल देखि पाल्पातर्फ आउदै गरेको लु १ क १३१५ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको लु ३२ प...
















