पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३७६ जना कोरोना संक्रमित थपिए
जेठ -२८ पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३७६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेहरूमा मुस्ताङका १ जना , म्यादीका ३१ जना...












