गुल्मीको हुगामा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण
जेठ -२४ चुरामणि तिमिल्सिना । सरकारले जारी गरेको निषेधाज्ञाका कारण यतिखेर आर्थिक अवस्था कमजोर भएका वर्गहरुलाई छाक टार्न मुस्किल परेको छ। पर्याप्त पैसा भएकाहरुहरुलाई कोरोना प्रभाव न्यून देखिए पनि ज्याला मजदुरी गरेर खाने वर्गलाई कोरोना र निषेधाज्ञा अभिशाप नै बनेको...
















