समाज

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा थप २५ जना कोरोना संक्रमित थपिए

असार -३ स्याङ्जामा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार स्याङ्जाका विभिन्न पालिकाका १० जना महिला र १५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। यो संगै...

गुल्मीको रिमुवामा पहिरोको कारण दुई गोठमा क्षति

गुल्मीको रिमुवामा पहिरोको कारण दुई गोठमा क्षति

चुरामणि तिमिल्सिना असार -३ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवामा अविरल वर्षाका कारण आएको पहिरोको कारण वडा नम्बर ६ मा २ वटा गोठमा पुर्ण क्षति भएको वडा नम्बर ६ का वडा अध्यक्ष गिरी बहादुर सिन्जालीले जानकारी दिनुभयो । बझादिका...

रूपान्तर नेपालद्वारा आयोजित बक्तृवकला प्रतियोगितामा चन्द्राकोटकी रितीका गौतम बनिन् प्रथम

रूपान्तर नेपालद्वारा आयोजित बक्तृवकला प्रतियोगितामा चन्द्राकोटकी रितीका गौतम बनिन् प्रथम

चुरामणि तिमिल्सिना असार -०३-रुपान्तरण नेपालले देशभरीनै १५ बर्ष भन्दा मुनिका बिद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरेको खुला बक्तृवकला प्रतियोगिता सम्पन्न गरेको छ । वातावरण दिवसको अवसर पारेर "वातावरणमा स्वच्छता -आजको आवश्यकता" भन्ने शीर्षकमा कार्यक्रम आयोजना भएको थियो। सामाजिक संजला प्रत्यक्ष लाइभबाट...

स्याङ्जामा जिप दुर्घटना हुँदा  एक जनाको मृत्यु – ६ जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु – ६ जना घाइते

असार -२ स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान भिरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङ ठाटी स्थित...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

असार -१ अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीका अनुसार आज बेलुका ७ बजेको समयमा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ मन्छिपमा घर माथिबाट पहिरो खस्दा...

अविरल वर्षका कारण रुरधाम डुबानको उच्च जोखिममा

अविरल वर्षका कारण रुरधाम डुबानको उच्च जोखिममा

असार-१ अविरल वर्षाको कारण गुल्मी ,पाल्पा र स्याङ्जाको संगम स्थल रुरुधाममा नदीको सतह बढेको छ। कालीगण्डकी र रिडी खोलामा पानीको सतह बढेपछि आफुहरुलाई समस्या भएको स्थानिय खिम प्रसाद गौतमले बताउनु भयो। यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा र...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

असार १ स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार स्याङ्जाका २७ जना महिला र २६ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो। यो संगै स्याङ्जामा...

अविरल वर्षाका कारण पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध

असार -१ अविरल वर्षका कारण पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। आज बेलुका ६ बजेको समयमा फेदीखोला गाउँपालिका वडा नम्बर १ कुभिन्डेमा माथिबाट आएको पहिरोका कारण उक्त सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद...

अविरल वर्षकाकारण रुरुधाममा नदीको सतह बढ्यो

अविरल वर्षकाकारण रुरुधाममा नदीको सतह बढ्यो

चुरामणि तिमिल्सिना असार १ अविरल वर्षाको कारण गुल्मी ,पाल्पा र स्याङ्जाको संगम स्थल रुरुधाममा नदीको सतह बढेको छ। कालीगण्डकी र रिडी खोलामा पानीको सतह बढेपछि आफुहरुलाई समस्या भएको स्थानिय खिम प्रसाद गौतमले बताउनु भयो।

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

जेठ - ३१ पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामपुर नगरपालिका बस्ने ३५ वर्षिय नारायण कुमार मल्ल रहेका छन् । पक्राउ परेका मल्लले गत २८ गते बेलुका करिब ७ बजेको समयमा ६५ वर्षीया...

Page 28 of 117 1 27 28 29 117
ट्रेन्डिङ