पाल्पामा मोटरसाइकलले ठक्कर दिदा एक जना गम्भीर घाइते
मङ्सिर ३ पाल्पामा मंगलबार दिउँसो मोटरसाइकलले ठक्कर दिदा एक जना चार बर्षका बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नवलपरासी बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल तानसेन नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका...







