पाल्पामा लडेर एक जनाको मृत्यु
पुस-१९पाल्पामा हिजो बेलुका लडेर घाइते भएका एक जनाको आज मृत्यु भएको छ। आज मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नम्बर १ चिदिपानीका ५१ वर्षका गंगा बहादुर सार्की रहेका छन् । हिजो बेलुका करिब ६ बजे तिर आफ्नो घरदेखि घ्याङसिङतर्फ जाने क्रममा...





