समाचार

गुल्मीमा सामन किनबेच गर्दागर्दै भवन भत्किए पछि।

गुल्मीमा सामन किनबेच गर्दागर्दै भवन भत्किए पछि।

चुरामणि तिमिल्सिना असार-२७। आइतबार बिहान मुसलधारे पानी पर्दा चन्द्रकोट गाउँपालिका वडा नम्बर २ बिसुखर्क भञ्ज्याङ्ग स्थित सुवेदी फेन्सी तथा किराना पसल भएको घर भत्किएको छ। घर भत्किदा पसलनै सार्नुपरेको पसलका सन्चालक भिमु सुवेदीले जानकारि दिनुभयो । आज दिउँसो दिउँसो १...

कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

यम सोमै असार -२६ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रमक एक औपचारिक कार्यक्रमका बिच आजबाट शुभारंम्भ गरेको छ। कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रम मार्फत पालिकाबासी सम्पूर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सार्वजनिक गरेको थियो ।...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा पहिरोमा परि थप एक जनाको मृत्यु

असार -२६ पाल्पा पहिरोमा परि थप एक जनाको मृत्यु भएको छ। गत २४ गते बिहान ४ बजे तिनाउँ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानीमा घर माथिबाट गएको पहिरोमा घाइते ७ जना मध्ये करिब ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको...

कृषिविकास बैंक रिडीशाखाद्वारा ऋिषीकेश मन्दिरलाई ६० हजार प्रदान

कृषिविकास बैंक रिडीशाखाद्वारा ऋिषीकेश मन्दिरलाई ६० हजार प्रदान

चुरामणि तिमिल्सिना असार -२६ गुल्मी -कृषि विकास बैक रिडी शाखाले रुरुक्षेत्र हुषीकेश मन्दिरलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । मन्दिर व्यवस्थापन समितिको सचिवालय निर्माण कार्यको लागि ६० हजार रुपैयाँ औपचारिक समारोहका बीच व्यवस्थापन समिती परिवारलाई हस्तान्तरण गरेको बैंकका प्रवन्धक डोलराज...

गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने

गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने

चुरामणि तिमिल्सिना असार -२६। गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ३ कोधुरेडाँडामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । गाउँपालिकाको सुखी र स्वस्थ नागरिक, समृद्ध गुल्मीदरबार बनाउने अभियान अन्तर्गत गुल्मीदरबार गाउँपालिकाको वडा नं. ३ को धुरेलडाँडामा मा १५ शैयाको...

घरेलु सामग्री प्रयोग गरि विभिन्न सामग्री बनाउने  प्रतिभावान गुल्मीका टिकाराम

घरेलु सामग्री प्रयोग गरि विभिन्न सामग्री बनाउने प्रतिभावान गुल्मीका टिकाराम

चुरामणि तिमिल्सिना असार -२६ आफ्नो सिप र कला प्रदर्शन गर्न कहिलै पनि पछि नहट्ने गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङका टिकाराम सापकोटा हुन् । स्थानिय भेगमा पाइने कच्चा सामग्रीबाट फुर्सदको समयमा काठ तथा अन्य सामाग्री , माटोबाट विभिन्न प्रकारका...

स्याङ्जाको वडा नम्बर ४ गौतम डाडामा जाममा परेका सवारी साधन हरु

स्याङ्जाको वडा नम्बर ४ गौतम डाडामा जाममा परेका सवारी साधन हरु

असार -२४ आज मिति २०७८।०३।२३ गते दिंउसो अं. १४:१० बजेको समयमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडा स्थित सिद्धार्थ राजमार्गमा अविरल वर्षाको कारण माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्व भएको छ । नगरपालिका र सडक बिभागसँगको सहकार्यमा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा पहिरोमा परि बेपत्ता भएका बालक मृत अवस्थामा फेला

असार -२४ पाल्पा - पहिरोमा परि बेपत्ता भएका तिनाउ गाउँपालिका वडा नम्बर ५ गिट्टिखानीका ४ वर्षीय आरोप परियार मृत अवस्थामा फेला परेका छन् । आज बिहान करिब ४ बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानीमा घर माथीबाट पहिरो जादा...

आधारभूत स्वास्थ्य चौकी भवन निर्माणका लागि पुतलीबजार नगरपालिकालाई निशुल्क जग्गा प्रदान

आधारभूत स्वास्थ्य चौकी भवन निर्माणका लागि पुतलीबजार नगरपालिकालाई निशुल्क जग्गा प्रदान

असार -२४ रोशन लामिछाने स्याङ्जा - पालिकाको माताहातमा रहने गरी पुतलीबजार नगरपालिका–४, नागडाडामा बन्न लागेको आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क जग्गा प्राप्त भएको छ । सोही स्थानका सेतीदेवी पोखरेल र चुडामणी पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा कोरोनाको ग्राफ उकालो लाग्दै -आज ४५ जना थपिए

असार -२४ स्याङ्जामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र २४ पुरुष गरि ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ४५ जना गरि स्याङ्जामा कोरोना...

Page 41 of 170 1 40 41 42 170
ट्रेन्डिङ