दश महिना पछि प्रसिद्ध ऋषिकेशको मन्दिर दर्शनार्थिको लागि खुला
चिरञ्जीवी ज्ञवाली,पौष-४।ऐतिहासिक तथा धार्मीक रुरु धामकाे प्रसिद्ध पाल्पा जिल्लामा पर्ने ऋषिकेश मन्दिर शुक्रबार देखि दर्शनार्थीका लागि खुल्ला गरिएकाे छ ।मन्दिर व्यवस्थापन समितीकाे विहीवार वसेकाे बैठकले काेभिड सँक्रमणका कारण बन्द मन्दिर दर्शनार्थीका लागि खुल्ला गर्ने निर्णय गरे बमोजिम शुक्रवार देखि मन्दिर...







