स्याङ्जामा गाँजा सहित एक जना पक्राउ
पुस-२ स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको फेदीखोला गाउँ पालिका वडा नम्बर ३ काउले बस्ने सन्तोष रानाभाट रहेका छन् । मङ्सिर ३० गते रानाभाटको घरमा लुकाइ छिपाइ गाँजा राखेको भन्ने विशेष सूचनाका आधारमा...






