स्याङ्जाकी एक महिला सहित अन्य व्यक्तिहरुलाइ फेसबुक मार्फत ठगी गर्ने एक जना पक्राउ
मङ्सिर -७ स्याङ्जाकी एक महिला सहित अन्य महिलालाई सामाजिक सञ्जाल फेसवुक मार्फत दश लाख अठाईस हजार सात सय रूपैया ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुरा जिल्लाका हिमाली गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षिय...





