पाल्पामा जीप दुर्घटना हुँदा २ जना घाइते
मंसिर -८ , पाल्पामा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आज बेलुका ५:३५ मा रम्भा गाउँपालिका वडा नम्बर २ टिम्मुरडाँडा स्थित भित्र कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदी तर्फ मलामि छाडी फर्कने क्रममा लु १ ज २१६३ ननम्बरको...






