स्याङजामा सिताके च्याउले बजार नपाउदा कृषक चिन्तीत
स्याङ्जा, ११ मंसिर रोशन लामिछाने -पुतलीबजार नगरपालिका–११ र १२ का सिताके च्याउ कृषकहरु चिन्तीत भएका छन् । कृषि ज्ञान केन्द्र स्याङजाले पुतलीबजार नगरपालिका–११ र १२ मा स्थापना गरेको पकेट क्षेत्रको च्याउ विक्री नहुदाँ सिताके च्याउ कृषकहरु चिन्तीत भएका हुन् ।...






