गण्डकी प्रदेश

स्याङ्जामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

मंसिर -१३ स्याङ्जामा आज थप ३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरु वालिङ नगरपालिकाका ५४ वर्षका पुरुष २८ वर्षकी महिला र पुतलीबजार नगरपालिका वडा...

पत्रकार महासंघ स्याङ्जाका सचिव सुवेदीलाई कोरोना पुष्टी

१३ मङ्सिर,स्याङ्जा –  नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव सुशिल सुवेदीलाई शुक्रबार कोरोना पोजेटिभ पुष्टी भएको छ। वालिङका  सुवेदीलाई सामान्य रुघा देखिएपछि विगत ५ दिनदेखि होम आईशोलेसनमै हुनुहुन्थ्यो ।स्याङ्जामा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको हो। सुवेदीले छिट्टै कोरोनालाई परास्त गर्ने...

स्याङ्जामा आज १९ जना कोरोना संक्रमित थपिए

मंसिर -१२ स्याङ्जामा आज एकै दिन थप १९ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका १७ र ४६ वर्षीया महिला , ३५ , २३...

स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

मंसिर -१२ स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार अर्जुनचौपारी नगरपालिका वडा नम्बर २ का ५८ वर्षिय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो। उनको मणिपाल शिक्षण अस्पतालमा...

सिद्वार्थ राजमार्ग अन्तर्गतको झुम्सा -दोभान सडक खण्ड दैनिक चार घण्टा बन्द रहने

मंसिर -१२ सिद्वार्थ राजमार्ग अन्तर्गत झुम्सा - दोभान सडक खण्ड १४ गते बाट दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। सो सडक खण्डमा कालोपत्रे गर्नेकार्य तिब्र पारिएकोले मंसिर १४ गते बाट १८ गते सम्म सडक अवरुद्ध हुने सडक डिभिजन कार्यलय...

गुल्मीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

मंसिर -१२ गुल्मीमा आज बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। इस्मा गाउँपालिका ४ हुलबाट तम्घास तर्फ आउँदै गरेको लु . ११६६ नम्बरको जिप अनियंत्रित भइ सडकबाट करिब ४०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको थियो। दुर्घटनामा...

पाल्पामा कुलोमा डुबेर एक बालकको ज्यान गयो

मंसिर -११ पाल्पामा दुई बर्षिय बालकको कुलोमा डुबेको कारण मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नम्बर ३ रजघरा बस्ने दुई वर्षिय बोधराज देवकोटा रहेका छन् । बालक आफ्नै घरको आगनमा खेल्ने क्रममा घर अगाडिको कुलोमा खसेर डुब्न...

ऋषिकेश रथयात्रा कोरोनाका कारण प्रभावित

चिरन्जिवि ज्ञवाली,मंसिर-११नेपालकै पवित्र धार्मिक क्षेत्रकाे रुपमा परिचित रुरुधाममा लाग्ने मेलाहरु प्रभावित भएका छन ।रुरुधामकाे माघेसक्रान्ति मेलापछिकाे दाेस्राे ठुलाे मेलाकाे रुपमा परिचित हरिबाेधिनी एकादशि र ऋषिकेश रथयात्रा प्रभावित भएकाे हाे ।हरिबाेधिनी एकादशिमा रिडीमा हजाराैँ भक्तजनहरुले दर्शन गर्ने ऋषिकेश भगवानकाे दर्शन गरेर...

माझी बस्तीमा पालीकाको कुखुराका खोर, बाटो र घर

रोशन लामिछानेस्याङ्जा, ११ मंसिर माछा मारेर गुजरा चलाउदै आएका पुतलीबजार नगरपालिका–१३, को माझी बस्तीमा पुतलीबजार नगरपालिकाको कार्यालयले कुखुराका खोर निर्माण गरिदिएको छ । माझीहरुको आयआर्जनमा सहयोग होस् भनेर पुतलीबजार नगरपालीकाले खोर निर्माण गरिदिएको हो । पालीकाले कुखुराको खोरमा आवश्यक पर्ने...

स्याङजामा सिताके च्याउले बजार नपाउदा कृषक चिन्तीत

स्याङ्जा, ११ मंसिर रोशन लामिछाने -पुतलीबजार नगरपालिका–११ र १२ का सिताके च्याउ कृषकहरु चिन्तीत भएका छन् । कृषि ज्ञान केन्द्र स्याङजाले पुतलीबजार नगरपालिका–११ र १२ मा स्थापना गरेको पकेट क्षेत्रको च्याउ विक्री नहुदाँ सिताके च्याउ कृषकहरु चिन्तीत भएका हुन् ।...

Page 72 of 113 1 71 72 73 113
ट्रेन्डिङ