गण्डकी प्रदेश

रुरुमा प्रदेशकै गौरव योजना अन्तर्गतको काम सुरु

चिरन्जिवि ज्ञवाली,मंसिर-५।नेपाल कै पवित्र रुरु धामकाे पुनर्निर्माण कार्यकाे बिधिबत रुपमा अाजदेखि शुरु भएसँगै रिडी बजारबासि हरुमा खुशि छाएकाे छ ।विकासकाे वुहत गुरुयाेजना अन्तर्गत रिडी धामकाे स्वरुप र सँरचनामा कायापलट हुने गरि सगुन कन्ट्रक्सनले अाफ्नाे काम शुरु गरेकाे र पहिलाे चरणकाे...

स्याङ्जामा आज थप ४ जना कोरोना संक्रमित थपिए

मङ्सिर -५ स्याङ्जमा आज थप ४ जनामा कोभिड -१९ अर्थात कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। आज गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु भिरकोट नगरपालिका वडा नम्बर ४ का ५१ वर्षिय महिला , पुतलीबजार...

कालीगण्डकी गाउँपालिकाको छाँप दब्छे सुलसुले सडक खण्ड कालोपत्रे हुँदै

मङ्सिर -५ , स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छाँप दब्छे सुलसुले सडक खण्ड कालोपत्रे हुने भएको छ। कालीगण्डकी गाउँपालिकाको भित्री सडक खण्डमा पहिलो पटक सडक कालोपत्र गर्न लागिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। प्रदेश सरकार र गाउँपालिकाको साझेदारी कार्यक्रम...

वालिङ नगरपालिकामा एक हप्ताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द

मङ्सिर -४ स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेकोले भोलिबाट अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ। वालिङ नगरपालिका द्वारा आज प्रकाशित गरिएको सूचनामा जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका...

स्याङ्जामा आज ५ जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -४ स्याङ्जामा आज थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ५ का ६८ वर्षिय पुरुष , वडा नम्बर ९...

स्याङ्जामा गाँजा सहित एक जना पक्राउ

मङ्सिर - ४ , स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर १३ बिसौनामा बस्ने ख्याम बहादुर बिक रहेका छन् । हिजो ३ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी...

सामाजिक अभियान्ता पौडेलले पर्व खर्च कटाइ सामाजिक संस्थालाई सहयोग गरे

चुरामणी तिमिल्सिना मङ्सिर -४ लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष ,नेकपा का नेता तथा समाजसेवी भिम पौड्यालले आफुले यस बर्षको दशै र तिहारमा गर्ने खर्च कटौती गरि आमा समुहलाई सहयोग गर्नुभएको छ । अंकुर स्वास्थ्य आमा समूह रुरुक्षेत्र गाउँपालिका वडा न.६ रिमुवाको...

स्याङ्जा देखि पोखरासम्मका एक दर्जन स्थानमा सडक चौडा पारिदै

मङ्सिर -४ स्याङ्जा सदरमुकाम देखि पोखरासम्मको सडक खण्डमा अति तीखो मोडलाइ कटान गरि सडक चौडा पार्ने कार्यले तिब्रता पाएको छ। नागबेली जस्तो सडक त्यसमाथी तिखा मोडहरुले दुर्घटनाको जोखिम बढ्दै गएकोले सडक फराकिलो पारिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभयो।...

समाजसेवि जुद्ध घिमिरेद्वारा युवाहरुलाई बलजालि सेट हस्तान्तरण,

राजन भट्टराई मंसिर ३नेपाली काङ्ग्रेसका सक्रिय सद्स्य चापाकोट नगरपालिका वडा न. ८ निवसी समाजसेवि श्री जुद्ध घिमिरे द्वारा चापाकोटका विभिन्न वडामा रहेका खेलप्रेमी युवाहरुलाई बलजालि सेट हस्तान्तरण गर्नु भएको छ । समाजसेवि घिमिरेले चापाकोट नगरपालिकाका वडाहरुमा र नगरपालिका भित्र रहेका...

स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर-३ , स्याङ्जामा आज थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुने हरुमा आधिखोला गाउँपालिकाका ६८ र ६४ वर्षिय महिला र ३७ वर्षिय पुरुष ,...

Page 76 of 113 1 75 76 77 113
ट्रेन्डिङ