स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि
मङ्सिर-३ , स्याङ्जामा आज थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुने हरुमा आधिखोला गाउँपालिकाका ६८ र ६४ वर्षिय महिला र ३७ वर्षिय पुरुष ,...






