स्याङ्जामा तास खेलिरहेका ८ जना पक्राउ
कार्तिक- ३० स्याङ्जामा तास खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत २८ गते स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजा स्थित एकघरमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक...





