गण्डकी प्रदेश

स्याङ्जामा आज थप १२ जना कोरोना संक्रमित थपिए

कार्तिक- २७ , स्याङ्जामा पछिल्लो समयमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। जिल्लाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा कोरोना संक्रमणाको केन्द्रबिन्दु बनेको तथ्यांकले देखाएको छ। आज गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जाका ३ जना...

कालीगण्डकी गाउँपालिकामा देउसी भैलो खेल्न नपाइने

कार्तिक -२७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा यो वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ। कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै गाउँपालिकाको वडा नम्बर ३ ले सूचनानै जारी गरि यो वर्ष देउसी भैलो लगायतका पटका पड्काउने कार्य , खेलकुदका कार्यक्रम आयोजना...

स्याङ्जामा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -२७ स्याङ्जामा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरु वालिङ नगरपालिकाका १२ जना र पुतलीबजार नगरपालिकाका १ जना रहेका छन् । संक्रमित सवै समुदाय स्तरका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख...

गुल्मी भालुपानीका गोकुल अर्याल द्वारा धार्मिक संस्थालाई सिसि क्यामरा सहयोग।

कार्तिक -२७, नेपालको चार धाम मध्य एक धाम रुरु क्षेत्र रिडीमा धार्मिक ,पौराणिक, ऐतिहासिक ,सांस्कृतिक,रहन ,सहन परम्परा तथा बिबिध बिषयको जानकारी गराउने तथा संरक्षण गर्ने महान उद्देश्यका साथ बि.स .२०७१ साल बैशाख २६ गते रुरु धार्मिक सेवा सञ्चार प्रा.लि.को प्रधान...

तिनाउ ४ मा कुरिलो खेती सम्बन्धी तालिम सम्पन्न

विष्णु पान्डेयपाल्पा ,कार्तिक २६गाउँपालिका वडा न ४ को थपनडाडामा एक दिने कुरीलो खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउको वडा न ४ को थमन गाउँमा कुरिलो खेतीको सम्भावना रहेको क्षेत्र...

स्याङ्जामा जवरजस्ती करणीको आरोपमा अर्जुनचौपारीका एक पुरुष पक्राउ

कार्तिक -२६ स्याङ्जामा जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय खेम बहादुर नेपाली रहेका छन् । अर्जुन चौपारी गाउपालिकाकी एक महिलालाई २५ गते बिहान ३:४० बजेको समयमा...

स्याङ्जामा आज थप ३ जना कोरोना संक्रमित थपिए

कार्तिक २६ , स्याङ्जामा आज थप ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु आधीखोला गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षिय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर...

अब कैलाशनगरमै कुटानि पिसानिकाे सुविधा

विष्णु पान्डेयपाल्पा २६, कार्तिकतानसेन नगरपालिका ५ कैलाशनगर देउरालिमा कुटानि पिसानिकाे सेवा सहित भुपु डिपार्टमेन्ट स्टाेर्स बुधबारबाट सञ्चालनमा अाएकाे छ । भारतिय सैनिकबाट रिटायर्ड भएपछि बाकि समय नागरिककाे सेवामा समर्पित हाेस भन्ने उद्देश्यले स्टाेर्स सञ्चालनमा ल्याएकाे व्यवस्थापक शेर बहादुर सोमैले बताउनुभयाे।...

कालीगण्डकीमा डुबेर एक जना बेपत्ता

कार्तिक -२६ , मंगलबार दिउँसो कालीगण्डकी नदिमा डुबेर एक जना बेपत्ता भएको छन् । पाल्पा जिल्लाको रामपुरनगरपालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदिमा हिजो दाउरा निकाल्ने क्रममा सुवास बोटे डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सुचना अधिकारी एवम् प्रहरी नायब...

मनमुटुका गायक पुश्कल शर्मा द्वारा ७२ बर्षिय अशक्तलाई सहयोग

कार्तिक -२६ नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पुश्कल शर्मा आजभोलि समाजसेवामा लागीपरेका छन्। लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक शर्मा पछिल्ला दिनहरुमा बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै दर्शक / श्रोताहरुको मनमुटुमा बस्न सफल भएकाछन । गायक शर्माले...

Page 79 of 113 1 78 79 80 113
ट्रेन्डिङ