कालीगण्डकी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो अधिवेशन एवं शिक्षक सम्मान कार्यक्रम सम्पन्न
वैशाख -५। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन कालीगण्डकी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन एवं शिक्षक सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । पालिकाको बहुउद्देश्यीय भवनमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पर्थ थापा मगरको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि कालीगण्डकी...







