संवाददाता

रुरुक्षेत्र गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

चुरामणि तिमिल्सिनाचैत ७। रुरुक्षेत्र गाउँपालिका गुल्मी चैत्र ५ गतेदेखि सञ्चालन भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । पालिका भित्रका ११ वटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा जनबोध माविले प्रथम स्थान हासिल गरेको हो। यस्तै राष्ट्रिय मावि द्वितीय...

रजनी कागेस्वरी मनोहराको आईडल हो- नगर प्रमुख कृष्ण हरि थापा

चैत -७मनोहरा जेसिसले नेपाल जेसिसमा सबै भन्दा धेरै मत प्राप्त गरि राष्ट्रिय उपाध्यक्षमा बिजयि हुनु भएकी रजनी थापा लाई सम्मान गरेको छ ।सम्मान कार्यक्रमका प्रमुख अतिथि कागेस्वरि मनोहरा नगरपालिका नगर प्रमुख कृष्ण हरि थापाले दोसल्ला ओडाई तथा कदर पत्रले सम्मान...

युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामग्री हस्तान्तरण

वालिङ,०७ चैत्रसंयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले कृषि औजार सहितका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।युएनडिपीका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण र दियालो संस्थाका अध्यक्ष कविता तिवारीलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो...

सत्यवतीमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -७ ।सत्यवती गाउँपालिका गुल्मीमा अन्तर माध्यमिक बिद्यालय हाजिरी जवाफ प्रतियोगिता २०७७ सम्पन्न भएको छ । पालिका भित्रका १३ वटा बिद्यालयहरुको सहभागीत रहेको प्रतियोगितातामा सत्यवती मावि सत्यवती ५ हंसराले प्रथम स्थान हासिल गर्न सफल भएको थियो। यस्तै गरि सरस्वति...

स्याङ्जाको बिर्घामा जिल्लाकै नमुना पुस्तकालय बन्ने

६ चैत, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा कट्टीमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पुस्तकालयका तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे,...

रिब्दीकोट गाउँपालिकाद्वारा विपन्न वर्गका परिवारलाई खाद्य सामग्री वितरण

चुरामणि तिमिल्सिनाचैत -६। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा पाल्पामा अति विपन्न २० जनालाई खाद्य सामग्री वितरण गरिएको छ। सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा खाद्य सामग्री अन्तर्गत २५ किलो चामल , २ किलो दाल ,१ लिटर तेल , १...

स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा सम्मान तथा रचना वाचन कायक्रम सम्पन्न

युवराज पौडेलचैत -६।स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा तथा त्रिभुवन बहुमुखी क्याम्पसको सहजीकरणमा स्याङ्जामा सम्मान तथा रचना वाचनसहितको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा देशभरका विभिन्न ठाउँहरूबाट प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता भएको छ । कार्यक्रममा पृथ्वीनारायण बहुमुखी क्याम्पसका...

पाल्पाको अर्गलीमा सीपमुलक अचार बनाउने तालिम सुरु

चुरामणि तिमिल्सिनाचैत -६। "सिप सिकाउ, आत्मनिर्भर बनाउ" भन्ने मूल नाराका साथ पाल्पाको अर्गलीमा ४ दिने सिपमुलक अचार बनाउने तालिमको औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । नेपाल आदिबासी जनजाति महासंघ तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको आयोजनामा उक्त संचाललन...

रुरुक्षेत्र गाउँपालिकामा तेस्रो रनिङ शिल्ड प्रतियोगिता सुरु

चुरामणि तिमिल्सिनाचैत-५।गुल्मीको रुरुक्षेत्र गाउँपालिकमा आज देखि तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन सत्रका प्रमुख अतिथि निलकण्ठ गौतमले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। पालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडा...

सत्यवती गाउँपालिकामा ५०% अनुदानमा हाते ट्र्याक्टर वितरण

चुरामणि तिमिल्सिनाचैत -५।गुल्मीको सत्यवति गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको छ। पालिकाका ४५ जना कृषकलाई ५० प्रतिशात अनुदानमा ट्र्याक्टर वितरण गरिएको पालिकाका अध्यक्ष पारिस्वर ढकालले जानकारी दिनुभयो । स्थानिय कृषकहरुलाई खेत बारीमा काम गर्नका लागि समयको बचत हुने भएकोले गाउँका...

Page 37 of 125 1 36 37 38 125
ट्रेन्डिङ