संवाददाता

पाल्पाको तानसेनमा लोक भजन प्रतियोगिता हुने

चुरामणि तिमिल्सिनाचैत -५। पाल्पाको तानसेनमा भजन प्रतियोगिता हुने भएको छ। आउदो चैत्र २८ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला समिति राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पाल्पाको आयोजनामा भजन प्रतियोगिता हुने भएको हो । प्रतिष्ठान पाल्पाको दोस्रो...

कालीगण्डकीमा बाढीपहिरो पीडितलाई गाउँपालिकाद्वारा आर्थिक राहत रकम हस्तान्तरण

चैत -४ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमका बिच २०७७ सालमा बाढी पहिरोबाट पीडित परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग रकम प्रदान गरेको छ। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ६ मा १० वटा घरहरूमा आंशिकरुपले बाढी पहिरोले क्षति पुर्याएको...

प्रधानमन्त्री स्व-रोजगार कार्यक्रमबाट गाउँको मुहार फेरिदै

चुरामणि तिमिल्सिनाचैत -४।गुल्मीको सत्यवति गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट २५३ जनाले १०० दिनका लागि रोजगारी पाएका छन्। पालिकाकाले आठ वटा वडाहरुमा नै यो कार्यक्रम एकै साथ सुरु गरेको हो। एक दिनको रोजगारी गरेपापबत ५१७ रुपिया प्राप्त गर्ने छन। यो कार्यक्रममा बाटो...

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रदेश नम्बर-६ शाखा गठन

सुर्खेत -चैत -३सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रदेश नम्बर-६ शाखाको गठन भएको छ । हिजो सोमबार भएको भर्चुअल बैठकले कार्यसमिति चयन गरेको हो । शाखाका अध्यक्षमा चिन्तन नेपाल र उपाध्यक्षमा सुवास सिंह ठकुरी चयन भएका छन् । यस्तै सचिवमा देब सजन...

कृषिपेशामा रमाउदै गुल्मीरुरुका गौतम परिवार

चुरामणि तिमिल्सिनाचैत -३ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा ३ थोर्गा फेक्लदी थानपतिका कृषक लेखनाथ गौतमले झन्डै २० बर्ष देखि कृषि पेशाबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । गौतमले आज भन्दा १५ बर्ष अगाडि विदेश जान राहादानी बनाउनु भयो तर राहादानिलाई...

पाल्पाको पिपलडाँडा आधारभूत विद्यालयमा नवनिर्मित भवनको उद्घाटन

चुरामणि तिमिल्सिनाचैत -३। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ फेक स्थित रहेको पिपलडाँडा आधारभूत बिद्यालयमा नव निर्मित ३ कोठे भवनको एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको हो । जापनबाट आएर नेपालमा ग्रामीण भेगका सामाजिक संघ सस्थाहरुमा सहयोग प्रदान गर्दै आउनुभएका...

स्याङ्जामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ

चैत १स्याङ्जामा प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ७ अर्गली बस्ने ३३ वर्षका भेल बहादुर थापा रहेका छन् । १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरि गर्भवती समेत बनाएको व्यहोराको जाहेरी...

लोकप्रिय गायक बिमल परियारको “साली भेना”ले बजार तताउदै(भिडियो)

सुमन ढकाल,काठमाण्डौ। लोकप्रिय गायक बिमल परियारको मौलिक गित साली भेना जाम उदैउदै बोलको गित बिमल परियारको युटुव च्यानलबाट देशभर रिलिज भएको छ। शिव हमालको शब्दमा उमर खानले लय संकलन गरेका हुन् भने बिमल परियार र सुमन थापा मगरको आवाज रहेको...

स्याङ्जामा भरुवा बन्दुक सहित शिकार खेल्न गएका दुई जना पक्राउ

चैत -१स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय होम बहादुर भुजेल र २२ वर्षका प्रेम भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी...

पहिलो पाइला नेपाल तानसेन शाखाद्वारा ४२ वटा झोला वितरण

फागुन -२९चुरामणि तिमिल्सिना । पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखाको आयोजनामा रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ३ छचुवामा अवस्थित श्री बाल कल्याण आधारभूत बिद्यालयका ४२ जना विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ। संस्थाका अध्यक्ष लेख बहादुर कुँवरको अध्यक्षता रहेको...

Page 38 of 125 1 37 38 39 125
ट्रेन्डिङ