लक्ष्मीपुर मावि सत्यवतीमा पोशाक तथा नगद वितरण
चुरामणि तिमिल्सिनाचैत -९। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर २ चेहेमीमा अवस्थित श्री लक्ष्मीपुर माविमा पोशाक तथा नगद वितरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाका वडा नम्बर २ पाहदीनिवासी हाल अमेरिका रहदै आउनु भएका पत्रकार प्रदीप थापाकी श्रीमति डा.विष्णुमाया परियार थापा,...





