गण्डकी प्रदेश

लुम्विनि प्रदेशकै पुरानो बिद्यालय संस्कृत माविको १०९ बार्षिक उत्सव सम्पन्न

चिरञ्जीवी ज्ञवाली,गुल्मी।गुल्मी जिल्ला को रुरुक्षेत्र गाउँपालिका को ऐतिहासिक क्षेत्र रुरुक्षेत्र धाममा अवस्थित (स्था १९६०-१९८०) श्री सस्कृत तथा सधारण माध्यमिक विद्यालय ले आफ्नो स्थापना कालको १०९ औं बार्सिकउत्सव मनाएको छ ।कार्यक्रममा विद्यालय का भौतिक ,आर्थिक ,शैशिक प्रगती बिवरण प्रस्तुत गर्नु का...

आमा सहकारी सुपथ पसलले बिर्घामा सेवा दिदा स्थानीय खुशी

चुरामणी तिमिल्सिनाफागुन -९। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ स्याङ्जा बिर्घामा स्थापना भएको आमा बहुउद्देश्यीय सहकारी संस्था लिमेटेडले स्थापना समयको पहिलो बर्ष पुगेको उपलक्ष्यमानै सुपथ मुल्यको सहकारी पसल सञ्चालन गरेको छ। बि .सं. २०७६ सालमा सहकारी बिभागमा दर्ता गरेर आर्थिक कारोबार...

स्याङ्जामा लागूऔषध सहित दुई जना पक्राउ

फागुन -९स्याङ्जामा प्रहरीले लागू औषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने२५ वर्षका दिवश गुरुङ र आँधीखोला गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षका अमुल परियार रहेका छन् । पुतलीबजार १...

७१ औं प्रजातन्त्र दिवसको अवसरमा स्याङ्जा समाज जापानद्वारा बाल गृहलाई रु तीनलाख एक हजार आर्थिक सहयोग

स्याङ्जा - ७ फागुन २०७७ , जिल्लाको नमुना बालगृह फेफिखोला गा.पा. १ स्थित अमोर सेवा नेपाल बालगृहलाई स्याङ्जा समाज जापानले आर्थिक सहयोग गरेको छ । बालगृहको आवास भवन निर्माणकार्यको लागि स्याङ्जा समाज जापानले आर्थिक सहयोग गरेको हो। भविष्यका कर्णधार असाह्य...

तिनाउमा “गाउपालिकाप्रमुखसँग युवाहरु” कार्यक्रम सम्पन्न

फागुन ६ ,पाल्पानमस्ते नेपाल पाल्पाको आयोजनामा तिनाउ गाउपालिकामा "गाउपालिका प्रमुखसँग युवाहरु" कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रममा युवाहरुले गाउपालिकाका प्रमुख ओम बहादुर घर्तिसँग प्रत्यक्ष गुनासा र सुझाव राखेका छन् । पालिकाका अधिकांस वडावाट सहभागि भएका युवाहरुले आफ्नो गुनासो,भोगाई र...

गल्याङमा प्रविधिको उपयोग र साइबर अपराध सम्बन्धि सचेतना तालिम सम्पन्न

फागुन -६। स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ४ मा अवस्थित श्री कालिका माविमा एक दिने प्रविधिको उपयोग र साइबरक्राइम सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ। बिद्यालय व्यवस्थापन समिति कालीका माविका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो। कार्यक्रममा...

रिडी माविको विद्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न

चुरामणी तिमिल्सिनाफागुन -६ गुल्मी ।रिडी माध्यमिक बिद्यालय रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीको बिद्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट अतिथि सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशकाका स्वकीय सचिब...

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्याङ्जा समाज जापानद्वारा बाल गृहलाई आर्थिक सहयोग हस्तान्तरण हुँदै

स्याङ्जा - ६ फागुन २०७७ , जिल्लाको नमुना बालगृह अमोर सेवा बालगृहलाई स्याङ्जा समाज जापानले आर्थिक सहयोग गर्ने जनाएको छ । बालगृहको आवासगृह निर्माणकार्यको लागि स्याङ्जा समाज जापानले आर्थिक सहयोग गर्न लागेको हो। भविष्यका कर्णधार असहाय बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि...

वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अव हामी प्रविधिमैत्री काममा जोड दिन्छौं ।”

वालिङ फागुन -६।वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । उनीहरुले प्रविधिलाई प्रयोग गरेर काम गर्दा लागत कम लाग्ने र उत्पादन धेरै हुने बताएका हुन । उनीहरुले उत्पादनको सहज बजार व्यवस्थापन,जंगलीजनावरबाट बालीनालीको...

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

फागुन - ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने...

Page 54 of 113 1 53 54 55 113
ट्रेन्डिङ