पुतलीबजार कपको उपाधि गल्कोट नगरपालिकालाई
फागुन -१६ फागुन -१६। पुतलीबजार नगर युवा तथा खेलकुद विकास संजाल स्याङ्जाले आयोजना गरेको पालिकास्तरीय भलिवल प्रतियोगिताको उपाधी गल्कोट नगरपालिका बाग्लुङले हात पारेको छ। कालीगण्डकी गाउँपालिका स्याङ्जालाई सोझो सेटमा ३-० ले पराजित गर्दै गल्कोट नगरपालिका बाग्लुङले उपाधी चुम्न सफल भएको...





